फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।
हरेक वर्ष आयोजना हँुदै आएको सवारी साधनको मेला यस वर्ष पनि भोली सम्पन्न हुदैछ। नेपाल अटोमोवाइल डिलर्स एशोसियसन (नाडा ) ले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको नाडा अटो शा सवारीसाधनहरुको े नेपालकै सबैभन्दा ठूलो मेला हो । नेपालमा सवारी साधनहरूको माग बढ्दै जाँदा यो शो नेपालीहरूको प्राथमिकतामा पर्ने गरेको छ । उक्त शो मा १२ वटा ब्राण्डका ४ पाङ्ग्रे सवारी तथा ११ ब्राण्डका २ पाङ्ग्रे सवारी साधन प्रदर्शित छन् । मेलामा सवारी साधनका साथै बैंक तथा वित्तीय संस्थाहरूका स्टल पनि छन् ।