टिनएज नाइट पार्टी मेकअप
पहिरन, छालाको रंग तथा अनुहारको सेप हेरी सोहीअनुसार प्रसाधन प्रयोग गर्नुपर्छ । टिनएजका लागि मस्कारा तथा लाइनर महत्वपूर्ण हुन्छन् ।

सोफिया श्रेष्ठ, जिम इन्स्ट्रक्टर, गुड लाइफ फिटनेस सेन्टर मैतीदेवी
–फिटनेसका लागि क्लब जानुअघि दैनिक कति वर्कआउट गर्ने हो निक्र्योल गर्ने ।
–गर्भावस्थामा कडा जिम गर्नु हँुदैन ।
–दम, मुटुरोगी तथा युरिक एसिडका बिरामीले लाइट जिम गर्नुपर्छ ।
–जिमका लागि दैनिक दुई घन्टा समय उपयुक्त हुन्छ ।
–जिम गरिरहेको अवस्थामा खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । जंकफुडप्रति लोभिनु हुँदैन भने ताजा फलफूल एवं सागसब्जीमा जोड दिनुपर्छ । सकेसम्म उमालेको खाना खानु उपयुक्त हुन्छ ।