जिम गर्दा ध्यान दिऔं

फिटनेसका लागि क्लब जानुअघि दैनिक कति वर्कआउट गर्ने हो निक्र्योल गर्ने ।–गर्भावस्थामा कडा जिम गर्नु हँुदैन ।

लक्ष्मी भण्डारी थापा

भाद्र २, २०७२

सोफिया श्रेष्ठ, जिम इन्स्ट्रक्टर, गुड लाइफ फिटनेस सेन्टर मैतीदेवी

–फिटनेसका लागि क्लब जानुअघि दैनिक कति वर्कआउट गर्ने हो निक्र्योल गर्ने ।

–गर्भावस्थामा कडा जिम गर्नु हँुदैन ।

–दम, मुटुरोगी तथा युरिक एसिडका बिरामीले लाइट जिम गर्नुपर्छ । 

–जिमका लागि दैनिक दुई घन्टा समय उपयुक्त हुन्छ ।

–जिम गरिरहेको अवस्थामा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । जंकफुडप्रति लोभिनु हुँदैन भने ताजा फलफूल एवं सागसब्जीमा जोड दिनुपर्छ । सकेसम्म उमालेको खाना खानु उपयुक्त हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>