वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।

मेरो विश्वास : मेरो परिवार ।
मेरो कर्म : इमान्दारी ।
मेरो समर्पण : संगीत ।
मेरो आशा : मुलुकमा शान्ति ।
मेरो सोच : सकारात्मक काम ।
मेरो चाहना : देशभर देविका वन्दना साँझ गर्ने ।
मेरो संसार : मेरो देश ।
मेरो बलियो पक्ष : काममा दृढता एवं समर्पण ।
मेरो घर : मन्दिर ।
मेरा सन्तान : भविष्यका आशा, भरोसा ।
मेरो प्रेम : पूजा ।
मेरा श्रीमान् : सबथोक ।
मेरो कमजोरी : छिट्टै विश्वास गर्ने ।
मेरो जीवन : जीवन सुन्दर छ । सुन्दर ढंगले बाँचिरहेकी छु ।