विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार यो वर्ष नेपाली एलजीबीटीक्युआई अभियन्ता भूमिका श्रेष्ठलाई प्रदान गरिएको छ । अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले उनलाई जेठ पहिलो साता काठमाडौं आयोजित उक्त पुरस्कार हस्तान्तरण गरिन । पुरस्कार भूमिकाद्वारा मानव अधिकार र लोकतन्त्रको उत्थानमा निरन्तर वकालत गरे वापत उनलाई पुरस्कार प्रदान गरिएको हो ।

नेपालीले उक्त पुरस्कार लगातार दोश्रो वर्ष जित्न सफल भएको हो। गत वर्ष नेपालमा हुने एसिड आक्रमण विरूद्धको अभियानका लागि मुस्कान खातुनलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
