२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
महाराजगञ्जस्थित नारायण गोपाल चोकमा मेट्रो हस्पिटलअन्तर्गत मेट्रो क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकमा दाँत भर्ने, सफा गर्ने, फुकाल्नेदेखि लिएर सम्पूर्ण दाँतसम्बन्धी समस्याको समाधान गरिन्छ ।
यसका साथै दाँत सड्ने, दन्तहर्ष, पाइरिया, दाँत सिरिङ्–सिरिङ् गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने समस्याहरूको पनि उपचार गर्न सकिन्छ ।
दाँतको मात्र नभई मुखमा आउने समस्याहरू पनि क्लिनिकमा देखाउन सकिन्छ । मुखमा घाउ–खटिरा आए वा मुखमा विभिन्न प्रकारका दाग–धब्बा देखिए पनि उचित परामर्श लिन सकिन्छ ।