सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
फिलिपिन्सको सेबु सहरस्थित अस्मारा अर्बान रिसोर्ट एन्ड लाइफ स्टाइल भिलेजमा हालै सम्पन्न अस्ट्रलएसियाज युनिभर्सल म्यान एन्ड वुमन–२०१९ शीर्षकको सौन्दर्य प्रतियोगितामा नेपालका प्रतिनिधि मोडल विजय कुँवरले मिस्टर अस्ट्रलएसियाज ग्लोबल–२०१९ को प्रमुख एवार्ड जितेका छन् ।
उनले प्रतियोगितामा मिस्टर ट्यालेन्ट तथा मिस्टर कन्जिनियालिटीको एवार्ड समेत हात पारेका थिए । राजधानीमा संचालन भएका थुप्रै फेसन कार्यक्रममा देखा परिसकेका विजय फेसनमाण्डू रनवे शोका ब्रान्ड एम्बेसडर पनि हुन् ।