अनौठो जोडीे
यो जोडी सम्बन्धलाई तरोताजा राख्न सँगै समय र संवादमा सरिक हुन्छ । काम र करिअरमा कसरी सहयोगी हुन सकिन्छ भन्ने दुवैको ध्येय रहन्छ ।
रोजिना तामाङ सातौं संस्करणको मिस पूर्वेली सुपर मोडल घोषित भएकी छिन् । उनले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस पूर्वेली सुपर मोडलको उपाधि जितेकी हुन् ।
ए–वान इन्टरटेन्टमेन्टको आयोजनामा विराटनगरमा सम्पन्न उक्त प्रतियोगितामा आँचल मल्लिक फस्ट रनर्सअप तथा मन्दिरा दुमी राई सेकेन्ड रनर्सअप घोषित भए ।