‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।
राजधानीमा सम्पन्न मिष्टर एण्ड मिस एसईइ ग्लोबल २०१८ को ताज साहिल अम्गाइ तथा राजनी निरौलाले उचालेका छन् । उनीहरुले भ्युअर च्वाइस अवार्ड सहित शिर्ष उपाधि उचालेका हुन् ।
यसैगरी फिजिक विधाको अवार्ड सहित सुशान्त जंग पाण्डे र पर्सनालिटी विधाको अवार्ड सहित दिया चटौत फस्ट रनर अप तथा भेटरान विधाको अवार्ड सहित वरुण सिंह र ब्युटिफुल बडीको अवार्ड सहित सुष्मिता याख्खा राई सेकेन्ड रनर अप चयन भएका छन् ।
प्लान बी इन्कको आयोजनामा संचालन भएको उक्त प्रतिस्पर्धाको मुख्य विधागत उपाधितर्फ टसी लामा, मुना लामा ट्यालेन्ट, निश्चल अधिकारी र स्मारिका श्रेष्ठ फोटोजेनिक, जयन्द्र खाँड र प्रिन्सिका लिम्बु वेष्ट वाक तथा कृष्ण श्रेष्ठ र निशा क्षेत्री पपुलर विधामा उत्कृष्ट ठहरिएका छन् ।