कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
वालुवाटार सिमाना मार्गमा ब्युटिफिक स्लिमिङ एण्ड स्पाको उद्घाटन कोरियोग्राफर, मोडल तथा कलाकार प्रशान्त ताम्राकारले एक समारोह विच गरेका छन् । ब्युटी सम्बन्धि सबै सेवाको साथमा स्लिमिङ, मसाज थेरापी, सोना, स्टिम यहाँ उपलब्ध छ ।
यहाँ एउटै मेशिनवाट १९ थरीको कोरियन फेशियल गरिन्छ । ग्राहकको रुची अनुसार हात र मेहिनवाट फेसियल गरिन्छ भने म्यानल स्लिमिङ पनि यहाँको अर्को विशेषता हो ।