अमेरिकाबाट तारानाथलाई सम्झिँदा
मेरो मानसपटलमा बेलाबेलामा आइरहने विशेष व्यक्तित्वहरूमध्ये एक हुन्–डा. तारानाथ शर्मा । सन् २००७ मा अमेरिकास्थित मिसिगन स्टेट यूनिभर्सिटीको अपार्टमेन्टमा उनीसँग मेरो पहिलो भेट भएको हो । उनको नाम पहिले पुस्तकमा मात्र पढेकी थिएँ ।
स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ कृषि विकास मन्त्रालय एवं पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा उक्त पुष्प मेला आयोजना गरेको हो ।
मेलामा विभिन्न पुष्प व्यवसायीबीच प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिएको थियो ।
मेलामा उत्कृष्ट मौसमी फूल, बिरुवा, पुष्प सजावट, कटफ्लावरलगायत फूलको गानो, बीउ बिजन, हरित गृह, कृषि औजारजस्ता सामग्री समावेश गरिएको थियो ।


