हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
- सूर्य उदाउनुअघि घरपालुवा पशुलाई शारीरिक अभ्यास गराउनुपर्छ ।
- स्वच्छ एवं सफा खानेपानी चौबीसै घण्टा उपलब्ध हुनुपर्छ ।
- घरपालुवा पशुलाई कडा घाममा नराखौँ ।
- पार्किङ गरी राखिएको सवारी साधनमा घरपालुवालाई कदापि नछाडौँ ।
- किर्ना तथा उपियाँले गर्मीमा ठूलै समस्या सिर्जना गर्न सक्छन्, त्यसका लागि उचित उपचार निरन्तर जारीराखौँ ।
- गर्मी महिनामा घरपालुवाको खानाको मात्रा साविकको भन्दा कम हुनुपर्छ ।