अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
स्कूलमा अध्ययनरत छात्राहरुमा केन्द्रित प्रतियोगिता ‘अक्षरा जुनियर स्कूल प्रिन्सेस् २०१८’ को फाइनल प्रतिस्पर्धामा आ आफ्नो उमेर समूह अनुसार सूमह ए बाट परिना श्रेष्ठ, समूह बीबाट ईशा थापा मगर तथा समूह सीबाट ईभा गिरीले प्रतियोगिताको शीर्ष उपाधि ताज पहिरिन सफल भएका छन् ।
गत साता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्रतियोगितामा पुणिका श्री वस्नेत, शुभेच्छा श्रेष्ठ र रिया गौतम उमेर समूह अनुसार फस्ट रनर अप तथा समृद्धि सञ्जेल, सामिया थापा र सिम्रन तुलाधर सेकेन्ड रनर अप घोषणा गरिएका थिए ।
सिजन मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सातौँ संस्करणको यो प्रतियोगितामा ७४ जना सहभागिहरु प्रतिस्पर्धाको मैदान देखिएका थिए ।