विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
मिस नेपाल– २०१८ को उपाधि हेटौंडाकी श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला २२ वर्षीया खतिवडाले जितेकी हुन् ।
अन्तिम प्रतिस्पर्धामा आफ्ना २५ जना पैतिस्पर्धिलाई पछि पार्दै यो वर्षको मिस नेपालको ताज श्रृंखलाले आफ्नो पक्षमा पार्न सफल भएकी हुन् ।
प्रतियोगीतामा गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भएका छन् ।