मातृत्वले जन्माएको उद्यम
५० हजार लगानीमा दुई जनाबाट सुरु भएको उनको यात्रा आज विस्तार हुँदै करिब दुई दर्जन कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको छ ।
गायिका सिर्जना कार्की आफ्नो नयाँ गीतको म्यूजिक भिडियो सहित स्रोतारदर्शक माझ आएकी छिन् । आफ्नै शब्दरसंगीतमा प्रस्तुत भएकी गायिका कार्कीले यो गीत मार्फत धेरैको मन जित्न सफल भएकी छिन् ।
‘माया’बोलको सार्वजनिक पप शैलीको गीत लेखनमा भने गायिका कार्कीलाई भाइ अर्पण कार्कीले साथ दिएका छन् ।
हर्कुलस बस्नेतले संगीत संयोजन गरेको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका छन् । राजकुमार केसीले छायांकन गरेको भिडियोमा प्रेमीको मायामा हराएकी प्रेमीकालाई प्रस्तुत गरिएको छ ।
मायाको म्यूजिक भिडियो :