साथी–सहयात्री
परिवार, इष्टमित्र–आफन्त गरी ९५ प्रतिशतले उनीहरूको विवाह अस्वीकार गरेका थिए । तर, विवाहपछि दुवैले थप स्वतन्त्रता महसुस गरेका छन् ।
ठाउँ : नेपालमा दोलखा तथा विदेशमा सिंगापुर ।
परिकार : म:म र पिज्जा ।
पेय : भर्जिन मोहितो (मोक्टेल) ।
पर्व : तिहार ।
खेल : बास्केटबल ।
गीत : पानी मीठो मेरो हजुर इलाम बजारको ।
चलचित्र : पद्मावत ।
नायक : सौगात मल्ल, विपिन कार्की तथा दयाहाङ राई ।
नायिका : कृष्टि मैनाली, गौरी मल्ल, निरुता सिंह तथा केकी अधिकारी ।
पहिरन : वान पिस ।
फेसन डिजाइनर : मनीष राई ।