म्युजिक भिडियोमा उपासना
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् ।

किरात राई मौलिक साँस्कृतिक कला केन्द्रको आयोजना सम्पन्न ‘सिटिभि मोवाइल मिस राई २०१८’को उपाधि खोटाङ्की एन्जल दुमी राईले उचालेकी छिन् । उनले विजेताका रुपमा स्कुटर पुरस्कार प्राप्त गरेकी छिन् ।
उक्त प्रतियोगीतामा सल्यानकी प्रभा बाहिङ राई फष्ट रनरअप हुँदा हलेसीकी श्रद्धा चाम्लिङ सेकेण्ड रनरअप र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाकी पवित्रा बाहिङ राई थर्ड रनर अपका रुपमा पुरस्कृत बन्न सफल भए ।
प्रतियोगीतामा १४ युवतीले सहभागीता जनाएका थिए ।