हिमालयन आर्ट फेस्टिभल २०२५ प्रारम्भ
फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
आउटलेट : कमलादी चोक, काठमाडौं प्लाजा रोड
विशेषता : सौन्दर्यसम्बन्धी सेवाका लागि उत्कृष्ट गन्तव्य
छ महिनाअघि संचालनमा आएको अर्किड ब्युटी एकेडेमी एन्ड युनिसेक्स सलुनमा फेसियल, मेनिक्योर, पेडिक्योर, थ्रेडिङ, हेयर कलरिङ, ब्राइडल, पार्टी मेकअप आदिका साथै सौन्दर्यसम्बन्धी अन्य सेवासमेत प्रदान गरिन्छ ।
महिला तथा पुरुष दुवैका लागि खोलिएको अर्किडमा पुरुषहरू प्राय: हेयर कलर गर्न आउँछन् । सातामा सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने यो सलुनमा धेरैजसो ग्राहक हेयर कट, कलर तथा थ्रेडिङका लागि पुग्ने गरेका छन् ।