वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
नयाँ वर्ष–२०१८ को अवसर पारेर अमेरिकामा नयाँ क्यालेन्डर लञ्च गरिएको छ । ग्ल्याम क्यालेन्डर युएस–२०१८ शीर्षक राखिएको उक्त क्यालेन्डर गत शनिबार अमेरिकामै आयोजित एक समारोहमा सार्वजनिक गरिएको थियो ।
आरएनआर ग्रुपले अमेरिकाका लागि प्रकाशन गरेको उक्त क्यालेन्डरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित रोजी खुराना, सन्ध्या भट्टराई, न्यान्सी थापा, परिधि शर्मा, पल्लभी श्रेष्ठ, सिमरन चुँडाल, अस्मिता गौतम, प्रजिता ताम्राकार, अम्रिया खनाल तथा रेसु तामाङको तस्बिर समावेश छ ।
नेपालमा विभिन्न सौन्दर्य तथा फेसन इभेन्ट आयोजना गर्दै आएको आरएनआर ग्रुपले पहिलो पटक अमेरिकामा यस्तो क्यालेन्डर प्रकाशन गरेको हो । क्यालेन्डरमा प्रकाशित अभिनेत्री तथा मोडलका तस्बिर फोटो पत्रकार महेश प्रधानले खिचेका हुन् । गीत–संगीतसहितको कार्यक्रमबीच उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो ।