दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
सिजन मिडियाको आयोजनामा पहिलो पटक संचालन भएको ‘लेट मि इन मिसेस् ब्युटी क्वीन नेपाल’को उपाधि बुढानीलकण्ठकी सुदिक्षा आचार्य भट्टराईले उचालेकी छिन् । विजेता ताज पहिरिएसंगै सुदिक्षाले टिभिएसको नयाँ स्कुटर, लेट मि इनबाट डेढ लाख बराबरको सर्भिस भाउचर तथा चार दिने मलेशिया भ्रमणको अवसर प्राप्त गरेकी छिन् ।
राष्ट्रिय नाचघरमा सम्पन्न भएको विवाहित महिलाहरुमा केन्द्रित यो प्रतियोगितामा दिपिका राय फस्ट रनर अप र ब्युटिफुल आइजको अवार्ड सहित विष्णुमाया पौडेल सेकेन्ड रनर अप चयन भएका थिए । यसैगरी पपुलर विधाको अवार्ड सहित कल्पना बराल खतिवडा थर्ड रनर अप र मल्टिमिडिया अवार्ड सहित कृष्टी कार्की फोर्थ रनर अप चयन भएका थिए ।
प्रतियोगीतामा २६ जना विवाहित महिलाहरुको सहभागिता रहेको थियो ।