नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
- घरपालुवालाई धेरै नुहाइदिनु हुँदैन । महिनाको एक पटक नुहाइदिए पुग्छ ।
- नुहाइदिँदा जहिले पनि कानमा कपासको डल्लो राख्नुपर्छ, जसबाट कानमा पानी पस्न पाउँदैन ।
- घरपालुवा कुकुरका लागि बनाइएका साबुन तथा स्याम्पु मात्र प्रयोग गर्नुपर्छ ।
- मौसमअनुसार तातो, मनतातो वा चिसो पानी प्रयोग गर्नुपर्छ ।
- लामो रौं भएका कुकुरलाई नुहाइदिनु अघि र पछि ब्रसले रौं कोरिदिनुपर्छ ।
- छालामा समस्या भएका कुकुरका लागि पशुचिकित्सकको सल्लाहबमोजिम स्याम्पु तथा साबुन प्रयोग गर्नुपर्छ ।
डा.शरदसिंह यादव
एडभान्स्ड पेट हस्पिटल
विशालनगर, काठमाडौं