विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
आउँदो जनवरी ४ देखि ९ तारिखसम्म रसियाको मस्कोस्थित कोष्टोन होटलमा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् अफ द युभिनर्स २०१८’ मा नेपालका तर्फबाट मरिशा श्रेष्ठले सहभागीता जनाउने भएकी छिन् ।
युनिग्लोब कलेजमा अध्ययनरत १७ वर्षिया मरिशाको भविष्यमा समाजसेवी बन्ने सपना छ । मरिशा नेप्लीज काउन्सिलको आयोजनामा संचालन भएको लिटिल मिस वल्र्ड नेपालको फाइनलिष्ट हुनाका साथै वेष्ट स्माइल अवार्ड समेत उचाल्न सफल भएकी थिईन ।
उक्त प्रतिस्पर्धामा नेपालकी मरिशाले विभिन्न १० मुलुकका २७ जना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । यस अघि सो प्रतियोगिताको २०१७ को संस्करणमा नेपालबाट रक्षा थापाले सहभागिता जनाएकी थिइन् । उनले टिन विधातर्फ योङ प्रिन्सेस् अफ द युनिभर्स २०१७ को उपाधि जितेकी थिइन् ।