‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
काठमाडौं भाटभटेनीमा बुटिक, फेसन स्टोरहरु बढ्दै फेसन बजार हुने क्रममो छ । भाटभटेनीमा भर्खरै सुहाग फेसन नामक नयाँ आउटलेट खोलेको छ ।

भारतको सुरत गुजरातवाट आयात गरिएका यहाँका पहिरनहरुमा सारी ,कुर्ता ,लेहेंगा चोलीहरु लगायत हरेक किसिमका महिलाका पहिरनहरु पाइन्छ । सुहाग फेसन स्टोरको उद्घाटन कलाकार सरिता लामिछानेले गरेकी हुन् ।


