‘यो आफैमा लिभिङ म्युजियम हो’
यो एउटा लिभिङ म्युजियम हो । यहाँभित्र नेपाली कला र संस्कृति झल्किने पूर्वाधार, मौलिक स्वादयुक्त खानपान, न्यानो आतिथ्य सत्कार, घरेलु वातावरण आदि कुरा छन् ।
- घरपालुवा कुकुरको छाउरा–छाउरी कम्तीमा ४५ दिनको हुनुपर्छ ।
- आँखाबाट कचेरा र नाकबाट सिँगान बगेको हुनु हुँदैन ।
- जीउ फुर्तिलो, आँखा तेजिला तथा खेल्ने, कुद्ने हुनुपर्छ ।
- जीउमा किर्ना, उपियाँ हुनु हुँदैन ।
- पातलो दिसा गर्ने वा बान्ता गर्ने छाउरा/छाउरी लिनु हुँदैन ।
- छाउरा/छाउरीका आमाबुबाका बारेमा यथेस्ट जानकारी लिनुपर्छ ।
- छाउराछाउरी किन्नेबित्तिकै पशुचिकित्सकको सल्लाहबमोजिम भ्याक्सिन दिनुका साथै अन्य उपचार गराउनुपर्छ ।
डा.शरदसिंह यादव
एडभान्स्ड पेट हस्पिटल
विशालनगर, काठमाडौं