कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
मानिसजस्तै घरपालुवा जनावरलाई पनि सन्तुलित भोजनको आवश्यकता हुन्छ । घरपालुवालाई उनीहरूकै लागि बनाइएका तयारी खाना दिनु उपयुक्त हुन्छ । तयारी खानामा घरपालुवा जनावरलाई आवश्यक पर्ने सबै तत्त्व जस्तै प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन तथा मिनरलहरूको सन्तुलित मात्रा हुन्छ ।
घरमा पकाइएको खाना दिँदा, कार्बोहाइड्रेट (चामल), प्रोटिन (दाल, अण्डा, सोयाबिन, मासु), तथा फाइबर (हरियो तरकारीजस्तै गाजर, सिमी, बन्दा, सागपात) बराबर मात्रामा दिनुपर्छ । घरको खाना दिँदा आवश्यक पर्ने भिटामिन तथा मिनरलहरू बेलाबेलामा पशुचिकित्सकको सल्लाहमा ख्वाइरहनुपर्छ ।