सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
सिजन मिडिया प्रा.लि.ले राजधानी शहरको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा प्रस्तुत गरेको ‘मिस टिन कलेज २०१७’ मा रिलायन्स कलेजमा अध्ययनरत १९ वर्षिया स्वाति श्रेष्ठले विजेताको ताज पहिरिन सफल भएकी छिन् । मुख्य उपाधि उनले मल्टिमिडियाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरिन् ।
विजेताको रुपमा उनले टिभिएस जुपीटर स्कुटर प्राप्त गरिन् । सो प्रतियोगितामा अर्गनाइजर च्वाइस अवार्ड सहित लुना प्रधान फस्ट रनरअप र पर्सनालिटी अवार्ड सहित दिक्षा थापा सेकेन्ड रनर अप चयन भए । यसैगरी अनिता खड्का थर्ड रनरअप र वेष्ट स्टाइलिस अवार्ड सहित सिरपा महर्जन फोर्थ रनर अप विजेताका रुपमा छनौट भएका थिए ।
प्रतियोगिताको अन्धय विधागत अवार्ड तर्फ रोइसा श्रेष्ठ ‘मिस ट्याल्ेन्ट, रुपीना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ चयन हुादा सुष्मा कार्की मिस फेन्डसिप, प्रकृति जिमा श्रेष्ठ मिस फोटोजेनिक, सुचीता अधिकारी मिस हेल्दी स्माइल, सरिष्मा रस्कोटी ठकुरी वेष्ट वाक, अस्मीता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भएका थिए ।