श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
- बालबालिकामा रुघाखोकी, निमोनियाँ, ब्रोङकाइटिस, ज्वरोजस्ता समस्या देखा पर्छन् ।
- यसबाट जोगिन बालबालिकालाई रुघाखोकी लागेका व्यक्तिबाट टाढै राख्नुपर्छ ।
- बालबालिकाको नजिक जानुपरे मास्क प्रयोग गर्नुपर्छ । हाछ्युँ गरिसकेपछि साबुन–पानीले हात धोएर मात्र बालबालिकालाई छुनुपर्छ ।
- रुघा लाग्दा मनतातो पानीमा नुन हालेर नरम कपडाले नाक सफा गरिदिनुपर्छ ।
- झोल खानेकुरा तथा सुपका साथै तातोपानीले पखालिएको फलफूल खान दिन सकिन्छ ।