पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
आउटलेट : कुपण्डोल
विशेषता : ब्राइडल तथा पार्टी वेयरका लागि उपयुक्त गन्तव्य
विगत १६ वर्षदेखि फेसन डिजाइनिङमा सक्रिय आर्शिया बानुको आर्शिया बुटिकको शाखा कुपन्डोलमा पनि स्थापना भएको छ । पुतलीसडकमा १६ वर्षदेखि ग्राहकहरूलाई आफ्नो डिजाइनले चित्त बुझाइरहेकी आर्शिया बानु बुटिकको सहर कुपन्डोलमा पनि आफूलाई स्थापित गर्ने तयारीमा छिन् ।
यो बुटिकलाई ब्राइडल तथा पार्टी वेयरका लागि धेरैले रुचाएका छन् । मिस नेपाल माल्भिका सुब्बाले उद्घाटन गरेको कुपन्डोलस्थित आर्शिया बुटिकमा टिनएजरदेखि मिडिल एजसम्मका लागि साडी, कुर्ता, लेहेंगा, गाउनका साथमा मागबमोजिमका पहिरन डिजाइन गरिने बानुले बताएकी छिन् ।