‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
सृजना श्रेष्ठ
संस्थापक अध्यक्ष, आयुष अस्पताल
सुरुचिमार्ग, नयाँ बानेश्वर

-मेरो चाहना : स्वस्थ नेपाली ।
-मेरो भरोसा : मेरा सहकर्मी ।
-मेरो समर्पण : नेपाल निर्माण ।
-मेरो आकांक्षा : खुसी बाँड्नु
-मेरो इच्छा : गुणस्तरीय प्राकृतिक चिकित्सालय
-मेरो व्यवसाय : मेरो धर्म
-मेरो घर : स्वर्ग ।
-मेरा श्रीमान् : मेरो आदर्श ।
-मेरो प्रेरणा : मेरो साहस ।
-मेरो भविष्य : कर्मको प्रतिफल ।
-मेरो योजना : हरेक नेपालीको पहुँचमा स्वास्थ्य सेवा ।
-मेरो प्रेम : देशका लागि ।
-मेरो संसार : मेरो कार्यस्थल
-मेरो पुँजी : इष्टमित्र ।
-मेरो आशा : सुन्दर भविष्य ।
-मेरो रुचि : घुमघाम ।
-मेरो जीवन : सप्तरंगी इन्द्रेणीजस्तै, कहिले घाम, कहिले पानी, कहिले सुख त कहिले दु:ख । विविध बाधा एवं कठिनाइका बाबजुद सहज र रमाइलो ।