कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
आउटलेट : मीनभवन
विशेषता : विना कुनै साइडइफेक्ट स्लिम हुने
इजी स्लिममा साइड इफेक्टविना नै स्लिम हुन सकिन्छ । मेसिनको सहायताले शरीरको अनावश्यक बोसो निकालिने भएकाले यसको कुनै साइड इफेक्ट हुँदैन । सात महिनाअघि खुलेको इजी स्लिममा पेट, तिघ्रा, पाखुरा, नितम्ब तथा स्तनको आकार समेत मिलाइन्छ ।
यहाँ सौन्दर्य सेवाअन्तर्गत छाला कसिलो बनाइनुका साथै कोरियन फेसियल पनि गरिन्छ । हरेक दिन खुल्ने यो आउटलेटमा दक्ष जनशक्तिहरूबाट बिहान सात बजेदेखि बेलुकी सात बजेसम्म सेवा लिन सकिने इजी स्लिमकी अध्यक्ष रोजिना शाक्य बताउँछिन् ।