‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
विश्वप्रसिद्ध विद्युतिय उपकरण निर्माता वर्लपुलले नयाँ प्रकारका वाटर प्युरिफायर, युरोपेली वासिङ मेसिन तथा फ्रिजहरू नेपालीे बजारमा समेत उपलब्ध गराएको छ । नेपाली बजारमा दुई दशकदेखि सक्रिय वर्लपुलले पछिल्लो समयमा ग्लोबल प्रोडक्ट रेन्जमार्फत आफ्नो उपस्थितिलाई थप सुदृढ गरेको छ । नेपाहिमा प्रा.लि. नेपालका लागि वर्लपुलको आधिकारिक वितरक हो ।
नयाँ मोडलमा उपलब्ध प्युराट्रोन वाटरप्युरिफायरले विशिष्ट इट (इलेक्ट्रो एडसप्र्सन टेक्नोलोजी) प्रविधिमार्फत पानीका आवश्यक पोषक तत्वहरू कायम राखी अशुद्धता हटाउने कम्पनीको दाबी छ । यो प्रविधिमार्फत पानी प्रशोधन गर्ने क्रममा अलिकति पनि पानी खेर जाँदैन ।