छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
जुम व्युटिपार्लरले यहि भाद्र ३१ गते नेपाल मेकअप कम्पिटिसन २०१७ आयोजना गर्दे छ । जसको लागि भाद्र १० र १३ गते दुई दिन प्रतियोगितामा भाग लिनको लागि अडिसन राखिएका छ । यस प्रतियोगितामा भाग लिन राजधानी लगायत विराटनगर, धनगढी, नारायणघाट, इटहरि, पोखरा, रामेछापवाट पनि प्रतियोगीहरु आएका छन् । अडिसनमा पार्टी , मोडल, नेचुरल थीममा मेकअप ,हेयर र ड्रेसको इभालुसन गरिने मेकअप आट्स्टि तथा आयोजक कृसब त्वाना बासु बताउँछन् ।
अडिसनवाट चुनिए पछि मिस नेपाल २००० उषा खड्गीवाट व्यक्तित्व विकास, स्टेज प।फोमेन्स, मास कम्युनिकेसन लगायतको प्रशिक्षण दिइने छ । साथै डा. नबल परियारवाट मोटिभेसनको प्रशिक्षण समेत दिइने छ । साथै आयोजकवाट मेकअप, हेयर, फोटोसुट मेकअप पनि दिइने छ । फाइनल राउण्डमा क्रियटिभ थिम र दुलही मेकअप गर्नु पर्ने छ ।