छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
आउटलेट : दरबारमार्ग
विशेषता : छाला तथा केशको विशेष हेरचाह
दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा गत महिनादेखि सञ्चालित डिभान युनिसेक्स हेयर एन्ड स्किन केयर सैलुनमा केश तथा छालाका लागि फरक–फरक डिपार्टमेन्ट छन् । केशका लागि मुम्बईका अनुभवी हेयर डिजाइनरको समूहले काम गर्छ भने छालाको सौन्दर्यका लागि अनुभवी विशेषज्ञहरू छन् ।
स्वस्थ तरिकाबाट केश तथा छालाको सौन्दर्य बढाउन लागिपरेको डिभानले हरितालिका तीजका अवसरमा विशेष छुट तथा केही सेवा नि:शुल्क प्रदान गर्ने व्यवस्था मिलाएको छ ।