वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
तीजको छेको पारेर विभिन्न पेशामा आवद्ध कलाकारले तीज गीत निकालिरहेका छन् । यहि क्रममा सञ्चारकर्मी कल्पना भण्डारीले पनि तीज गीत सार्वजनिक गरेकी छन् । कल्पनाले ‘मै कति भाग्यमानी’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।
विपिन किरणको शब्द र नारायण सुबेदीको संगीत उक्त गीतको म्यूजिक भिडियोमा समेत कल्पना आफैंले अभिनय गरेकी छिन् । सार्वजनिक गीतमा सासु र श्रीमान राम्रो साथ हुँदा छोरीहरु कसरी रमाउन सक्छन् भन्न् कुरालाई प्रस्तुत गर्न खोजिएको छ ।
मै कति भाग्यमानीको म्यूजिक भिडियो :