‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
सांगीतिक पर्वका रुपमा परिचित तीजमा प्राय वर्षभरी मौन रहेर गीत निकाल्ने निककै गायक गायिका छन् । चलेका र वर्षभरी ब्यस्त रहेका गायक गायिकाले गीत निकाल्नु त ठूलो कुरा नै होईन् । तीज गीतको भिडमा तीज नजिकिनै लाग्दा थपिएकी छिन् गायिका राधिका हमाल । हमालले यो वर्ष ‘बुहारी नेतानी’ बोलको गीत सार्वजनिक गरेकी छिन् । त्यसो त दोस्रो चरणको सथानिय निर्वाचन सँगै गायिका हमाल नेत्री बनेकी छिन् ।
हमालकै शब्द/संगीतमा तयार भएको उक्त गीतको म्यूजिक भिडियो भने भगीरथ गाहा मगरले निर्देशन गरेका छन् । भगीरथ गाहा मगर र टिका शेर्पाको अभिनय रहेको गीतलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् । गीतलाई नविन घर्ति मगरले सम्पादन गरेका छन् ।
बुहारी नेतानीको म्यूजिक भिडियो :