दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।
* स्वास्थ्य : दही, दूध, फलफूल तथा टन्न पानी ।
* सौन्दर्य : कमै मेकअप, सनस्किन एवं हेयर थेरापी ।
* आउटफिट : कटनको लुज वान पिस, कुर्ती तथा लेनिनको पाइन्ट ।
* फुर्सदमा : अध्ययन तथा घुमघाम ।
* पेयपदार्थ : दही, कागतीपानी तथा जुस ।
* खाना : फलफूल ।
* लामखुट्टेबाट जोगिन : साँझ नपर्दै झ्यालढोका बन्द गर्ने तथा एन्टी मस्क्युटो लिक्विड बाल्ने ।
* तनावमुक्त रहन : पर्याप्त नुहाउँछु र हातखुट्टा चिसो राख्छु ।
- नायिका अशिष्मा नकर्मी