झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।
सञ्चार क्षेत्रमा केयासिल गायिका योजना पुरी रुन्चे गीत गाउँदिन भन्दै तीज गीतका साथमा आएकी छिन् । एक दशकदेखि गायनमा क्रियाशिल योजनालाई तीज सांगीतिक पर्व जस्तै लाग्न थालेपछि ३ वर्षदेखि हरेक तीजको छेको पारेर तीज गीत सार्वजनिक गर्दै आएकी छिन् ।
धेरै नेपाली विभिन्न देशमा छरिएर बसेका छन्, हरेक नेपालीले आफू बसेकै देशमा तीज मनाउँछन् । नेपाली सँगै बाहिरिएको संस्कृतिका कारण, चाड विशेष गीत गाउँदा नेपाली गीत संगीतलाई अन्र्तराष्ट्रिय स्तरमा विस्तारित गर्न सजिलो भएको उनको बुझाई छ ।
गायिका पुरीले आफ्नो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरेकी छिन् । म्यूजिक भिडियोमा उनले विजेता पुरीसँग अभिनय समेत गरेकी छिन् । फराज अर्पणको निर्देशन र छायाङ्कन उक्त गीतमा कृष्ण पौडेलको शब्द र गौरव दर्पणको सङ्गीत रहेको छ ।
रुन्चे गीत गाउँदिनको म्यूजिक भिडियो :