नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
आउटलेट : कमलादी
विशेषता : गुणस्तरीय तथा स्टाइलिस्ट जुत्ताका लागि उपयुक्त गन्तव्य ।
तीन वर्षअघि खुलेको ब्लिसमा मौसमअनुसारका जुत्ता उपलब्ध छन् । जाडोका लागि बुट, क्लोज सुजको माग बढी हुने तथा गर्मीमा आकर्षक डिजाइनका स्यान्डल, ओपन सुज नै मागमा पर्ने संचालिका निरु तन्डुकार बताउँछिन् । यसैगरी पेन्सिल हिल तथा हेर्दा कुल देखिने जुत्ता पनि गर्मीमा बढी बिक्री हुने गरेको उनले बताइन् । ब्लिसमा अफिस सुज तथा ब्याग पनि पाइन्छन् । बैंकक तथा चीनबाट आयातीत यहाँका जुत्ता टिकाउ खालका छन् । ब्लिस शनिबारबाहेक अन्य दिन बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहन्छ ।