प्रेमको धुन
संगीत सिक्ने क्रममा उनीहरू साथी बने । दुर्गालाई कफी मन पर्ने, अर्जुन चियाका पारखी । खासमा चिया पसल उनीहरूका लागि ‘डेटिङ स्पट’ थियो ।
आज शुक्रबार राति मिस नेपालको ग्रान्ड फिनाले हुँदैछ । साँझ ७ बजेपछि प्रारम्भ हुने मिस नेपाल २०१७ को ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।