घरैमा स्वरोजगार
चितवनको माडीस्थित बोटे, थारू, दुरा, दराई, पुन मगर, गन्धर्वलगायत आदिवासी जनजाति तथा लोपोन्मुख समुदायका महिला होमस्टे चलाएर आत्मनिर्भरतातर्फ लम्किँदैछन् ।
चल्दै आएको छ । यो जातिका पुरुषहरू सिकार गर्न, काठ, दाउरा, संकलन गर्न जंगल जान्छन् भने महिलाहरू बालबच्चा हेर्ने, खाना पकाउने, पानी ल्याउने आदि काम गर्छन् । उनीहरूका प्रमुख खाना जंगली फलफूल, च्याउ आदि हुन् । काठका विभिन्न कटारी तथा ढकी बनाउनु नै उनीहरूको प्रमुख कार्य हो । वनको राजाका रूपमा परिचित यो समुदायले खानाका लागि २–३ महिनामा स्थान परिवर्तन गरिरहन्छ । यो समुदायका महिला तथा बालबालिकाहरू विभिन्न स्वास्थ्य समस्या एवं कुपोषणले ग्रस्त छन् ।








शब्द–तस्बिर : राम पौडेल