‘म मरें भने’
म मरें भने, मेरा चिसा भएका पैतालालाई , चिसै माटोमा धस्काइदिनू म बाँच्दा तिनै माटोमा, तिनै पैतालाले संसार डुलेकी थिएँ
अनिष्मा राज्यलक्ष्मी शाह, मिस सगरमाथा–२०१७
पहिरन : दि फेस्नोलोजी, कुपण्डोल
मेकअप तथा हेयर : युम्पी
लोकेसन : ब्रिक्स क्याफे, कुपण्डोल
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : श्रुति श्रेष्ठ