प्रिय सखी
समाजमा नानीचा, प्याउली, मञ्जु, नानीजस्ता कति महिला छन्, जसका इच्छा–आकांक्षा समयको भेलसँगै बगिरहेका छन् ।
राजधानीमा शुक्रबारवाट छैठौ घरजग्गा मेला (पोपर्टी एक्सपो) सुरु भएको छ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको मेलामा एक सय २० वटा स्टल रहेका छन् । संघको आयोजनामा हरेक वर्ष राजधानीमा यो मेला आयोजना हुने गरेको छ । मेलामा घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निमार्ण सामाग्री, उत्पादक, विक्रेता इन्जिनियररिङ तथा आर्किटेक्चर, बैंक, वीमाको सहभागिता रहेको छ । घरजग्गा मेला (पोपर्टी एक्सपो) चैत २८ गते अर्थात भोलिसम्म चल्ने छ ।
तस्विरहरु : नवराज वाग्ले