अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
आउटलेट : जलान जलान रेस्टुरेन्ट, कुपन्डोल हाइट
विशेषता : स्वादिलो जेजे चिकेन
जलान जलान रेस्टुरेन्टमा विभिन्न स्वादका परिकार उपलब्ध भए पनि जेजे चिकेन यहाँ सर्वाधिक रुचाइएको परिकार हो । यहाँ अर्डरबमोजिम कन्टिनेन्टल, हर्बल एवं नेपाली मसलाको संयुक्त प्रयोगमा तयार गरिएका परिकारहरूको स्वाद लिन सकिन्छ । पारिवारिक वातावरणमा संचालित यो रेस्टुराँ स्वच्छ एवं सफा खानाका लागि पनि आकर्षक गन्तव्य हो । चुस्त सेवाका साथ ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने यो रेस्टुरेन्टमा कुखुराको छातीबाट तयार पारिने जेजे चिकेन खान पुग्नेहरू प्रशस्तै छन् ।