‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
रोनाली अमात्य, मोडल हन्ट नेपाल–२०१६ तथा मिस ईको इन्टरनेसनल–२०१७
(इजिप्टमा हुन गइरहेको मिस इको इन्टरनेसनलमा नेपालको तर्फबाट प्रतिनिधि)
पहिरन : मञ्जु बञ्जारा, ड्रिम वेयर बुटिक, कुपण्डोल
मेकअप तथा हेयर : रुस्का वैद्य श्रेष्ठ, आइटीसी ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, नक्साल
लोकेसन : तबेला रेस्टुराँ, नक्साल