अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
आउटलेट : शिक्षा क्रियसन पुरानो बानेश्वर
विशेषता : ट्रेन्डी पहिरनका लागि आकर्षक गन्तव्य
मौसमी पहिरनका लागि उत्कृष्ट गन्तव्य शिक्षा क्रियसन संचालनको छोटो समयमै फेसन पारखीहरूको मन जित्न सफल छ । यहाँ जुनसुकै डिजाइनका आधुनिक तथा परम्परागत नेपाली पहिरनहरू तयार गरिन्छ जसमा क्याजुअल वेयर, स्कर्ट, निलेन्थ स्कर्ट, म्याक्सी आदि प्रमुख छन् । पार्टी वेयरका लागि सिम्पल फ्लोरल बेबी पिंक, स्काई ब्लु एवं लेमन कलरका पहिरन तयार पारिन्छन्–डिजाइनर शिक्षा बस्नेत बताउँछिन् । नेपाली फेसनमा अहिले गाउन र लेहेंगा नै बढी चलेका छन् । विवाहित तथा अविवाहितहरूका लागि कुनै पनि डिजाइनका पहिरन समयमै तयार गर्नु शिक्षा क्रियसनको अर्काे विशेषता हो । यो बुटिक ग्लोबल मार्केटको फेसन भित्र्याउने मामिलामा पनि अग्रणी मानिन्छ ।