दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
हामीमध्ये धेरैले आफ्नो घर कम्पाउन्डको सफाइ फिनाइलले गर्छौं, खास गरी कुकुरको दिसा–पिसाब तथा उसको खोर सफा गर्न फिनाइल प्रयोग गर्छौं । हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ–फिनाइलको थोरै मात्रा पनि घरपालुवाका लागि विष समान हुन्छ । फिनाइल मिसाएको थोरै पानी खाए घरपालुवाको ज्यानै जान सक्छ । यसले छाला र आँखामा तुरुन्त असर गर्छ । त्यसैगरी फिनाइल मिसाइएको पानी खाए लिभर र किड्नीलाई १२ देखि २४ घन्टाभित्रै क्षति पुग्छ । यसले मस्तिष्कलाई समेत असर गर्छ ।
लक्षणहरू
–डा. शरद सिंह यादव