विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।
आउटलेट : लक्ष्मी गहना गृह, शंखमूल रोड
विशेषता : आधुनिक तथा परम्परागत सुनका गहनाको लोकप्रिय गन्तव्य
गहनाको लोकप्रिय गन्तव्यमध्ये एक हो–बुद्धनगरस्थित लक्ष्मी गहना गृह । यहाँ आधुनिक तथा परम्परागत गहना अर्डरबमोजिम तयार पारिनुका साथै आकर्षक मेसिनरी सुनका गहना पनि उपलब्ध हुन्छन् । अहिले आममहिलामा अन्तर्राष्ट्रिय शैलीअनुरूपका गहना लगाउने होड बढ्दो छ । यी सबै कुरालाई मध्यनजर गर्दै गहनाका परिस्कृत डिजाइन तयार पार्न सजग लक्ष्मी गहना गृहले सबैको विश्वास जितेको छ । यहाँ हरेक मौसम तथा समारोहका लागि उपयुक्त सुनका गहना खरिद गर्न सकिन्छ ।