फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
राजधानीस्थित भृकुटीमण्डपमा बिहीबार सुरु अन्तर्राष्ट्रिय व्यापार मेला ।
तस्विरहरु : नवराज वाग्ले