अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
राजधानीको गौशालास्थित चर्चित कफी सप हाइल्यान्डले आफ्नो शाखा बत्तीसपुतलीमा विस्तार गरेको छ । बुधबार बिशेष कार्यक्रमका बिच सुरु भएको उक्त शाखाको शुभारम्भ प्रा.डा. अभि सुवेदी तथा नायिका सोनिका बास्तोलाले गरे । शुभारम्भ गर्ने क्रममा अभिले कफि खाएका थिए भने सोनिकाले रिबन काटेकी थिइन् । हाइल्यान्डले निकट भविष्यमै उपत्यकाका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । उद्घाटन समारोहमा कलाकार, साहित्यकार, पत्रकार एवं सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

तस्विरहरू : नवराज वाग्ले