फर्किएको खुसी
हिजोसम्म त खुसी नै थिए छोरीहरू । तर, आज अचानक पूर्णचन्द्रजस्ता छोरीहरूको मुहारमा औंसीको कालिमाले छपक्क किन छोप्यो ?
आज विश्व किड्नी दिवस, यहि अवसरमा नेस्नल किड्नी फाउन्डेसनले बिहिबार वृहत र्यालिको आयोजना गरेको छ । अर्थमन्त्री गगन थापाद्धरा उद्घाटित र्यालि दरबारमार्गबाट सुरू भइ भृकुटीमण्डपमा पुगेर समापन भयो । र्यालिको उद्घाटनमा पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, कलाकार दिपाश्री निरौला, सन्दीप क्षेत्री स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था लगायतका मानिसहरुको बाक्लो उपस्थित थियो ।
तस्विहरू : नवराज वाग्ले