‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
लाइन्स क्लब अफ काठमाडौं टेम्पलले शनिबार सुन्धारास्थित आर्मी अफिसर क्लबमा दृष्टिविहिन बालबालिकाका लागि च्यारिटी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारको बाक्लो उपस्थित थियो । दृष्टिविहीनहरूको शैक्षिक आवासीय तथा ट्रेनिङ सेन्टरका लागि संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
दृष्टिविहिन बालबालिकाहरूका लागि यस्ता कार्यक्रममा आउदो दिनमा पनि संस्थाले आयोजना गर्दै जाने लायन्स क्लब अफ काठमाडौं टेम्पलका अध्यक्ष अरुण कुमार श्रेष्ठले बताए ।
तस्विरहरु : नवराज वाग्ले